
काइ हाभेर्ट्जको एक मात्र गोलमा आर्सनलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि हाभेर्ट्जले ३७औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए ।
यो जितपछि लिगमा ३७ खेल खेलिसेकको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ र २२ वर्षपछि प्रिमियर लिग जित्ने संघारमा छ ।
आर्सनल ८२ अंकसहित शीर्ष स्थानमा छ । आर्सनलले अब एक खेल खेल्न बाँकी छ । उक्त खेल जिते आर्सनल च्याम्पियन बन्नेछ । सिटी ३६ खेलबाट ७७ अंकसहित दोस्रो स्थानमा छ ।
यदी सिटीले मंगलबार बर्नमाउथलाई हराउन नसके वा पराजित भएमा आर्सनल एक खेलअघि नै च्याम्पियन बन्नेछ ।
यदि सिटी विजयी भएमा भने आर्सनलले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । आर्सनलले आउने आइतबार क्रिस्टल प्यालेससँग खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
काठमाडौंमा रगतको हाहाकार : बिरामीको उपचारमै संकट, रक्तदान गर्न रेडक्रसको अपिल
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा